'८० को दशकलाई विकासको दशक बनाउनुपर्छ'

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । 

उहाँले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउनुहुँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताउँनुभयो।

सम्बोधनको पूर्णपाठ पढ्न क्लिक गर्नुहोस् 

कात्तिक ६, २०८१ मंगलबार २३:२४:४१