कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा आउनुभएका कतारका राजासंग होटल सोल्टीमा भेटवार्ता भएको हो । भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।

असोज ३, २०८१ बिहीबार ७:३:४१