cmprachanda-logo कार्यक्रम क्यालेन्डर
  • आजको कार्यक्रम
    • गृह पृष्ठ
    • सुझाव दिनुहोस्
    • जनमत
    • जीवनी
    • प्रकाशन
    • विचार
    • अन्तर्राष्ट्रिय भ्रमण र शिखर सम्मेलन
    • सम्बोधन/मन्तव्य
    • मिडिया कभरेज
    • भिडियो ग्यालरी
    • भिडियो
    • फोटो ग्यालरी
    • प्रेस विज्ञप्ती
    • दस्तावेजहरु
    • जनमत
    • गतिविधि
    • उद्गारहरु
    • आजको कार्यक्रम
    • अडियो

    क. प्रचण्ड

    प्रचण्डजी, शान्ति र समृद्भिको कार्यभार बाँकी नै छ। देश तपाईलाई जिम्मा लगाएर जाँदैछु, राम्रोसँग सम्हाल्नुहोला।

    गिरिजाप्रसाद कोइराला - पूर्वप्रधानमन्त्री

    'शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्। प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ। उहाँ देशकै नेता हो।'

    रामचन्द्र पौडेल - राष्ट्रपति

    'नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ। उहाँको बलले नै हामीहरू संविधानसभामा गएका हौं। पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ।’

    शेरबहादुर देउवा - पूर्वप्रधानमन्त्री तथा सभापति, नेपाली कांग्रेस

    'कतिपयले प्रचण्डसँग सहकार्य गर्दा कहिले यता कहिले उता गर्नुहुन्छ एकता हुन्छ त भन्छन्। त्यो प्रचण्ड कमरेडको गतिशीलता हो। उहाँमा गतिशीलता छ, नभए जनयुद्ध भनेर हिंडेको मान्छे शान्तिप्रक्रियामा कसरी आउन सक्छ ? सधैं शंका र अविश्वासमात्रै गरेर हुँदैन।'

    केपी शर्मा ओली - पूर्वप्रधानमन्त्री एवं अध्यक्ष नेकपा (एमाले)

    'कम्युनिस्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो देशको अगुवाई गर्दै हुनुहुन्छ। समाजवादको यात्रामा देशलाई कसरी अगाडि बढाउने हो ? त्यसबारे प्रचण्डजीले गम्भीर चिन्तन मनन गरिरहनुभएको छ।'

    माधवकुमार नेपाल - पूर्वप्रधानमन्त्री एवं अध्यक्ष नेकपा (एकीकृत समाजवादी)

    ‘कतिपय मान्छेहरू डोरीलाई सर्प ठानेर झुक्किन्छन्। प्रचण्डको गतिलाई बुझ्न नसक्नेले गर्ने टिप्पणी यस्तै हो। उहाँलाई रूपमा अस्थिर पनि देखिएला। तर, सार त्यस्तो छैन। प्रचण्ड धेरै गतिशील र डाइनामिक नेता हुनुहुन्छ।’

    विष्णु पौडेल - उपाध्यक्ष नेकपा, एमाले

    'प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए एमालेसँगको गठबन्धन छोड्नैपर्ने थिएन। यो गठबन्धनमा आउँदा माओवादीले धेरै कुरा पाएको होइन नि। माओवादी र प्रचण्डको त्याग हामीले पनि देख्नुपर्छ।'

    गगन थापा - महामन्त्री, नेपाली कांग्रेस

    जनयुद्धमार्फत समाजमा समानता कायम गर्न र सामाजिक जागरण ल्याउन तपाईले ठूलो भूमिका खेल्नुभयो। तपाई क्रान्तिको नायक हो। तपाईकै प्रेरणाले म राजनीतिमा आएको हुँ।'

    सिके राउत - अध्यक्ष, जनमत पार्टी नेपाल

    'नेपालका नेताहरूमध्ये प्रचण्ड राम्रो र गतिशील नेता हुन्। यो गतिशीलता कायम राख्न सक्नु र डाइनामिज्म सही ढंगले लागू गर्ने जिम्मेवारी पनि उनले नै पूरा गर्नुपर्छ।'

    डा. सुरेन्द्र केसी - विश्लेषक

    • १
    • २
    • NEXT

    ट्रेन्डिङ समाचार

    १

    जनताको अधिकारका लागि अघि बढ्ने उद्घोष (सम्बोधनको पूर्णपाठ)

    २

    ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफल

    ३

    विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ   प्रधानमन्त्री

    ४

    प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

    क. प्रचण्ड © प्रतिलिपि अघिकार

  • Get it on

    Google Play

    Get it on

    App Store

    असार ३१, २०८२ मंगलबार २०:३:५८

      कुनै कार्यक्रम छैन
    कार्यक्रम क्यालेन्डर