काठमाडौं, १२ माघ । आज दिउँसो अध्यक्ष क. प्रचण्ड छिमेकी राष्ट्र भारतको ६७ औं गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत रेले आयोजना गर्नुभएको दिवा भोजमा सहभागी हुनुभएको थियो । लैनचौरमा आयोजित उक्त भोजमा अध्यक्ष प्रचण्डसहित अन्य दलका शीर्ष नेतृत्वहरुको पनि सहभागिता रहेको थियो ।
अध्यक्ष प्रचण्ड भारतको स्वतन्त्रता दिवसका अवसरमा दुतावासको कार्यक्रममा सहभागी
माघ १९, २०८१ शनिबार ७:३१:४