चीनमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

काठमाडाैं । मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले Great Hall of the People मा तोपको सलामी सहित Gard Of Honor प्रदान गरेको छ। अवसरमा चिनियाँ जनसरकारका प्रधानमन्त्री (Premier of State Council of the People’s Republic China ) H.E. Li Qiang ले सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वागत गर्नुभएको थियो।

कात्तिक ७, २०८१ बुधबार १२:६:४८