दुबै पार्टीका अध्यक्षहरुबीचको बैठक सम्पन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सम्पन्न भएको छ ।

बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै अध्यक्षबीच पार्टी एकता संयोजन समितिको बैठक बिहिवार बिहान १० बजे डाक्ने र सोही बैठकबाट आवश्यक निर्णय गर्ने छलफल भयो ।

कात्तिक ९, २०८१ शुक्रबार २२:१२:१६