भदौ २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज नुवाकोटका सर्वपक्षीय प्रतिनिधि मण्डलले भेट गरी त्रिशुली जलविद्युत आयोजनावाट पीडितहरुका समस्याको समाधान, त्रिशुली–तुप्चे–स्याफ्रुबेसी हुँदै रसुवागडी पुग्ने सडक निर्माण, उत्तर गंगा (बेत्राबती)मा बृद्धाश्रम निर्माण एवम् पोष्टवहादुर बोगटी स्मृति पार्क निर्माणमा सहयोग गर्न ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीले आफूले सबै मागलाई सकारात्मक रुपमा लिएकाले माग पूरा गर्न आवश्यक पहल गर्ने वताउनु भयो ।
प्रधानमन्त्रीसँग नुवाकोटका सहिद परिवारको भेट
असार १५, २०८३ मंगलबार ०:१९:१४
क. प्रचण्ड