नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक जारी

काठमाडौं, असार १८ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा जारी रहेको छ । साथै नेकपा (माओवादी केन्द्र) को बैठक पश्चात् आज ३ः०० बजे पत्रकार भेटघाट कार्यक्रम समेत रहेको छ । उक्त भेटघाट केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ ।

कात्तिक १२, २०८१ मंगलबार ४:६:५३