पार्टी अध्यक्षद्वयबाट धुम्बराही र पेरिसडाँडाका पार्टी कार्यालय अवलाेकन (फाेटाे/भिडियाे)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा अाेलीले शुक्रबार पार्टीका धुम्वराही र पेरिसडाँडामा रहेका पार्टी कार्यालयहरूकाे अवलाेकन गर्नुभएकाे छ । अपरान्ह दुबै अध्यक्षबाट पहिले धुम्बराही र त्यसपछि पेरिसडाँडाकाे पार्टी कार्यालयमा भएका विभिन्न विभाग र जनवर्गीय संगठनहरूकाे अवलाेकन भएकाे थियाे ।

कात्तिक ९, २०८१ शुक्रबार २२:८:१७