यस्तो देखियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोह (फोटो फिचर)

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा स्वदेशी र विदेशी यात्रुहरूकाे अाकर्षणकाे केन्द्र प्रधानमन्त्री प्रचण्ड हुनुभएकाे थियाे । पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा परिकल्पना गरिएको विमानस्थल झण्डै साँढे पाँच दशकपछि पूरा भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि पोखराबासीमा खुसीयाली छाएको छ। हेर्नुहाेस् फाेटाे फिचरः–

कात्तिक ६, २०८१ मंगलबार २३:१९:३३