ल्हासा भ्रमणमा प्रधानमन्त्री

चैत्र १५, ल्हासा, चीन । आज बिहान छेन्दुवाट ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्हासा एअरपोर्टमा तिब्बत सरकारका उपप्रमुखले स्वागत गर्नु भयो भने तिब्बत सरकारका प्रमुखले प्रधानमन्त्री बस्ने ल्हासा होटल परिसरमा आएर स्वागत गर्नु भयो । प्रधानमन्त्रीले आज दिउसो चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासास्थित पोतला दरबार र जोङखा टेम्पलको अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा लिइएका केही तस्बीरहरु यस प्रकार छन् ।

 

कात्तिक १०, २०८१ आइतबार २:१३:५२