अध्यक्ष क. प्रचण्डबाट प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता

13669594_998618786922044_2294400726966614068_nकाठमाडौं, साउन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा व्यवस्थापिका संसद दलका नेता क. प्रचण्डबाट प्रधानमन्त्री पदका लागि आज ११ बजेर २६ मिनेटमा उम्मेदवार दर्ता गराउनु भयो । उहाँको उम्मेदवारीमा प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहनुभएको छ भने समर्थकमा माननीय कृष्णबहादुर महरा, माननीय उपेन्द्र यादव, माननीय सर्वेन्द्रनाथ शुक्ला, माननीय लक्ष्मणलाल कर्ण, माननीय जयदेव जोशी, माननीय चण्डश्वेर झा, माननीय कुमार खड्का रहनुभएको छ ।
IMG_7728IMG_7734

कात्तिक ६, २०८१ बुधबार ५:१०:५८