अध्यक्ष प्रचण्ड चीनको सहर ग्वान्जाओमा (फोटो फिचर)

चीन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड चार दिने चीन भ्रमणका क्रममा आज साँझ चीनको सहर ग्वान्जाओ पुग्नुभएको छ ।

ग्वान्जाओमा अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमन्त्री ग्योे यज्होउले स्वागत गर्नुभएकाे थियाे । अध्यक्ष भोलि ग्वान्जाओबाट यनान जानुहुनेछ ।

कात्तिक ८, २०८१ बिहीबार २२:१०:१०