अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता

काठमाडौं, असार ८ । अध्यक्ष प्रचण्ड जनप्रगतिशिल मञ्च, अष्ट्रेलियाको राष्ट्रिय अधिवेशन उद्घाटनका लागि अष्ट्रेलिया प्रस्थान गर्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट भएको छ । भेटको अवसरमा समसामयिक विषयमा र अष्ट्रेलिया भ्रमणको विषयमा संक्षिप्त कुराकानी भएको बताउनु भएको छ ।

कात्तिक ८, २०८१ शुक्रबार ३:१:२६