अध्यक्ष प्रचण्डद्वारा भलिबल प्रतियोगिताको अवलोकन (फोटो फिचर)

भरतपुर, माघ २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रथम मेयर कप अन्तराष्ट्रीय आमन्त्रण महिला भलिबल प्रतियोगिताको अवलोकन गर्नु भयो ।

चितवनको पटिहानीमा आयोजित प्रतियोगितामा आज नेपाल पुलिस क्लब र हरियाणा प्रहरी क्लबबीच भएको खेलको अध्यक्षले अवलोकन गर्नु भएको थियो ।

अध्यक्ष प्रचण्डले खेल समापनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडिहरूसँग सामूहिक तस्बीर लिनु भएको थियो ।

प्रतियोगिताको उदघाटन हिजो माघ २७ गाते आयोजित समारोहका बीच अध्यक्ष प्रचण्डले गर्नु भएको थियो ।

हेर्नुस तस्बीरहरू

कात्तिक ८, २०८१ बिहीबार १३:६:३५