कमल चौलागाईसहित नयाँ शक्ति, राप्रपा र विप्लवका सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश

कार्तिक २९, भरतपुर । कमल चौलागाई नेतृत्वको संयुक्त राष्ट्रवादी समाजवादी पार्टीको सिङ्गो पार्टीसहित नयाँ शक्ति नेपाल, विप्लव नेतृत्वको नेकपा र राप्रपाका सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार बिहान चितवनको भरतपुरमा आयोजित विशेष कार्यक्रममा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्ने नेताहरुको नामावली यसप्रकार छ (सूचिसहित)।

(क) संयुक्त राष्ट्रिय समाजवादी पार्टीः
१) कमल चौलागाई, केन्द्रीय अध्यक्ष
२) रामशरण पाण्डे, उपाध्यक्ष
३) जनार्दन भण्डारी, उपाध्यक्ष
४) देवी पण्डित रेग्मी, उपाध्यक्ष
५) ओमबहादुर न्यौपाने, उपाध्यक्ष
६) कृष्णबहादुर कार्की, उपाध्यक्ष
७) सुरजकुमार गुप्ता, उपाध्यक्ष
८) दीपेन्द्र खड्का, उपाध्यक्ष
९) लोकेन्द्र सुवेदी, उपाध्यक्ष
१०) शंकरलाल श्रेष्ठ, महासचिव
११) नारायण श्रेष्ठ, उपमहासचिव
१२) सागर पाण्डे, सचिव
१३) दीपक पन्थी, सचिव
१४) किशन अधिकारी, सचिव
१५) सम्झना राई, सचिव
१६) सबिना बुढाथोकी, कोषाध्यक्ष
१७) विणा कुमपाख, सहकोषाध्यक्ष
१८) भाइकाजी सापकोटा, केन्द्रीय सदस्य
१९) नेत्रबहादुर चौलागाई, केस
२०) अशोकलाल श्रेष्ठ, केस
२१) गणेश बुढा, केस
२२) उज्ज्वल बुढा, केस
२३) पवित्रकुमार खड्का, केस
२४) डिकबहादुर बस्नेत, केस
२५) जगदिश पासी, केस
२६) देवीलाल पौड्याल, केस
२७) विकास न्यौपाने, केस
२८) रामचन्द्र खड्का, केस
२९) अरुणमणि आदि, केस
३०) कुमार श्रेष्ठ, केस
३१) होमनाथ आचार्य, केस
३२) दिलबहादुर तामाङ, केस
३३) मायानाथ गौतम, केस
३४) भोला खड्का, केस
३५) शिबकुमार सापकोटा, केस
३६) माधव भण्डारी, केस
३७) हिरण्य लुइटेल, केस
३८) अनिता थापा, केस
३९) आसुका भण्डारी, केस
४०) मदनराज थापा, केस
४१) मोहन बास्तोला, केस
४२) कमलबहादुर न्यौपाने, केस

(ख) नेकपा (विप्लव समूह) चितवनः
४३) बिमल पौडेल, जिल्ला सचिवालय सदस्य
४४) राजु भुसाल, जिसस
४५) हर्कबहादुर बिक, जिसस
४६) मोहन डुम्रे
४७) पूर्णबहादुर भूजेल
४८) कुलबहादुर बस्नेत
४९) पुष्कर भण्डारी
५०) मणिराम ढकाल
५१) बिरु लामा
५२) रीता शर्मा
५३) गोविन्द सापकोटा
५४) पदम ढकाल
५५) मीना लामिछाने
५६) बिना भुसाल
५७) राजकुमार लामा
५८) टेकबहादुर बिक
५९) नापी महतो
६०) लक्ष्मण विक
६१) सम्भू विक
६२) आशाराम महतो
६३) यामबहादुर बिक
६४) प्रकाश लामा
६५) तेजेन्द्र लामा
६६) दधिराम गौतम
६७) दुर्गा भुसाल

(ग) लोकतान्त्रिक फोरमः
६८) हेमबहादुर खड्क, पूर्व जिविस उपसभापति
६९) धीरेन्द्र झा, लोकतान्त्रिक फोरम केन्द्रीय उपाध्यक्ष
७०) दीपक लाभ, केन्द्रीय सदस्य
७१) रामशरण झा, इन्जिनियर
७२) दिगम्बर झा, प्रदेश सभा उम्मेदवार
७३) गोविन्द पाण्डे
७४) सरोज मिश्र
७५) गोपालकुमार झा
७६) सुरेन्द्र साह
७७) राजकुमार जैसवाल
७८) सन्तोषकुमार साह
७९) अनिल दास
८०) फिरेन्द्र मिश्र
८१) रमणकुमार सिंह
८२) सुशीलकुमार सिंह
८३) निलाम्बर झा
८४) विजयकान्त ठाकुर
८५) मिनबहादुर थिङ, राप्रपा केन्द्रीय सदस्य

(घ) नयाँ शक्ति नेपाल
८६) ठाकुरप्रसाद चापागाई (विद्रोही समूह अध्यक्ष) लगायतको नेतृत्वमा १६५ जना।

कात्तिक ६, २०८१ बुधबार ५:१३:१७