केन्द्रीय पार्टी स्कूलको अध्यक्ष प्रचण्डबाट उद्घाटन

काठमाडौं, २० माघ । अध्यक्ष प्रचण्डले भर्खरै केन्द्रीय पार्टी स्कूलको उद्घाटन गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा पानसमा बत्ति बालेर उहाँले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रीय स्कूल विभाग सदस्य शशी श्रेष्ठले गर्नुभएको छ । सञ्चालन आहुतीले गर्नुभएको छ ।

कात्तिक ६, २०८१ बुधबार २:४४:४९