जन्मस्थानमा अध्यक्ष प्रचण्डको भब्य स्वागत (फोटो फिचर)

कास्की । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड आज दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका पुग्नुभएको छ । अध्यक्षको जन्मस्थान रहेको सो गाउँपालिकामा स्थानीय पार्टी कमिटिले उहाँको भब्य स्वागत गरेको छ ।
हेर्नुहोस् फोटो फिचरः-

कात्तिक ६, २०८१ मंगलबार २३:१५:२३