तीन दलका प्रमूख नेताहरुको बैठक सुरु

पौष १८, काठमाडौं । प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।
समसामयिक राजनीतिक विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गर्नुभएको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट केपी शर्मा ओली र बामदेव गौतम सहभागी हुनुहुन्छ । बैठक अहिले पनि जारी छ ।

कात्तिक ७, २०८१ बुधबार ११:२४:२