नवनियुक्त राज्यमन्त्रीद्वारा प्रधानमन्त्री समक्ष सपथ

फागुन २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा नियुक्त हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा आयोजित औपचारिक कार्यक्रमका बीच राज्यमन्त्री तामाङले पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

कात्तिक ७, २०८१ बुधबार १३:१२:३०