नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक सोमावार बिहान ७ः०० बजे बस्ने गरी स्थगित

काठमाडौं, असार २६ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षमा जारी रहेको छ । बैठक सोमावार बिहान ७ः०० बजे बस्ने गरी स्थगित भएको छ ।

कात्तिक १०, २०८१ शनिबार १५:९:११