नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक सम्पन्न

काठमाडौं, असार २७ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । बैठकले राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार निर्माण गर्न सबैतिर पहल र निर्णय गर्ने जिम्मा अध्यक्ष क. प्रचण्डलाई दिने निर्णय गर्दै बैठक सम्पन्न भयो ।

कात्तिक १०, २०८१ शनिबार १९:१८:२६