नेता यादव भेट्न प्रधानमन्त्री नर्भिक अस्पतालमा

असोज १७, काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराई रहनुभएका ने.क.पा. (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री मातृका यादवसँग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिँदै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

कात्तिक ७, २०८१ बिहीबार ४:२३:२५