नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेस बीचको बैठक सम्पन्न

काठमाडौं, साउन १२ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेस बीचको बैठक सिंहदरबारमा सम्पन्न भएको छ ।
-बैठकमा स्थानीय तहको संरचना अझ बैज्ञानिक र प्रभावकारी बनाउन आयोगलाई सहयोग गर्ने र त्यसको निम्ति प्रमुख राजनीतिक दलहरूसँग परामर्श गर्ने ।
-राष्ट्रिय सहमतिको सरकार निर्माणको निम्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्डले सबै राजनीतिक दलहरूसँग परामर्श गर्ने ।
-आगामी सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने बारे बैठकमा छलफल भयो ।

कात्तिक ८, २०८१ बिहीबार १४:११:१५