नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक सम्पन्न

काठमाडौं, साउन १३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठकमा आगमी सरकार निर्माणका सन्दर्भमा छलफल भयो । छलफलमा केन्द्रीय कार्यालयका सदस्यहरुले सरकारको नीति तथा कार्यक्रम, सरकारलाई समानुपातिक, समावेशीे, चुस्त–दुरुस्त टिम निर्माण लगायतका विषयामा सल्लाह सुझाव दिनु भयो । बैठकले नीति तथा कार्यक्रम र कार्यविधि निर्माण गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

कात्तिक ८, २०८१ शुक्रबार २:८:२०