नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको बैठक सम्पन्न

काठमाडौं, साउन १५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिको सरकार निर्माणका निमित्त नेकपा (एमाले)सँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल ग¥यो । छलफलमा नेकपा (एमाले) ले एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी नभएको हुनाले अहिले कांग्रेससमेत सहभागी भएको सरकारमा तत्काल जाने सम्भावना नभएको र राष्ट्रिय मुद्दाहरूमा सहमतिका साथ अगाडी बढ्ने बतायोे ।

कात्तिक ९, २०८१ शुक्रबार १०:६:४६