नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठ

भदौ १६, काठमाडौं । नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठका अवसरमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा एक समारोहको आयोजना गरियो ।
परराष्ट्र मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा परराष्ट्र मन्त्री डा.प्रकाशशरण महत र जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिले दुई देशको सम्वन्धका वारेमा मन्तव्य राख्नुभएको थियो ।

कात्तिक १०, २०८१ शनिबार १५:१४:२६