नेपाल भारतका उद्योगी व्यवसायीहरुसँगको छलफलमा प्रधानमन्त्री

असोज १, काठमाडौं । चार दिने राजकीय भारत भ्रमणमा रहनु भएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार नेपाल र भारतका व्यवसायीबीचको छलफलमा सहभागी हुनुभएको छ । सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा उद्योगी व्यवसायीहरुसँग भएको छलफलको तस्वीर।

कात्तिक ७, २०८१ बुधबार २१:१०:१९