प्रधानमन्त्री प्रचण्डसँग राष्ट्र संघका महासचिवको शिष्टाचार भेट

रोम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टिनो गुटेररस् बीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनद्वारा आयोजित कार्यक्रमको सिलसिलामा रहुनभएका प्रधानमन्त्री प्रचण्डसँग स्थानीय समय अनुसार दिउँसो २ बजे भेटवार्ता भएको हो । भेटवार्तामा विश्वकै चासोका रुपमा रहेको खाद्य सुरक्षा, पर्यावरण र नेपाल र राष्ट्र संघ बीचको सम्बन्धको बारेमा छलफल भएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १६:७:२४