प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

संविधान संशोधनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ र मन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल जारी।

कात्तिक ८, २०८१ बिहीबार ११:३:३६