प्रधानमन्त्री-सभामुख भेट

भदौ २३, काठमाडौं । सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदमार्फत् आज जनताका नाममा सम्बोधन गर्नुअघि सम्माननीय सभामुख ओनसरी घर्तिसँग भेटघाट गर्नुभएको छ ।

असोज ६, २०८१ आइतबार १४:३८:४६