प्रधानमन्त्रीसँग भट्टराई र यादवको भेट

मंसीर १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भेट गर्नुभएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको छ । छलफल अहिले पनि जारी छ ।

कात्तिक ८, २०८१ बिहीबार २०:३:१५