प्रधामन्त्रीद्वारा आगलागी भएको घरको निरीक्षण

श्रावण २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको ठमेलस्थित नर्सिङ चोकको दुर्गालाल श्रेष्ठको घरमा श्रावण २३ गते आगलागीबाट भएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ ।
बुधबार बिहान नेपालका लोकप्रिय कवि श्रेष्ठको घरमा पुगी प्रधानमन्त्रीले स्थलगत अवलोकन गर्नुभएको हो ।

कात्तिक ७, २०८१ बिहीबार ५:६:५७