प्रमुख तीन दलको बैठक

भदौ १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा आज साझ प्रम निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक भएको छ । बैठकमा प्रधानमन्त्रीले स्थानीय तह निर्धारण आयोगलाई स्थानीय तहको क्षेत्र निर्धारण गर्न १५ दिन समय थपिएकोमा आजदेखि उक्त समय सकिने भएकाले प्रमुख दललाई साझा धारणा बनाउन आग्रह गर्नुभएको छ ।

कात्तिक १०, २०८१ शनिबार ११:७:३६