बसन्त श्रवण गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका बिशिष्ट व्यक्तित्वहरु

माघ १९, काठमाडौं । बसन्त पञ्चमी (श्रीपञ्चमी) को अवसरमा बसन्तपुरमा बसन्त श्रवण गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माननीय मन्त्रीहरु लगायतका बिशिष्ट व्यक्तित्वहरु।

कात्तिक ७, २०८१ बुधबार १३:२:३३