मन्त्रीपरिषदको बैठक सम्पन्न

फाल्गुण १, काठमाडौं । मन्त्रीपरिषदको बैठक आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको छ । त्यसैगरी बैठकले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ११:१४:५१