चैत्र २४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ ।
आज दिउसो बालुवाटारमा बसेको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमका साथै स्थानीय तहको चुनावमा पार्टीले खेल्नुपर्ने भुमिका, मधेशी मोर्चासँग सहमतिका लागि भइरहेको प्रयास, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका बिषयमा पार्टी अध्यक्ष प्रचण्डले जानकारी गराउनु भएको छ ।
माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठक
फागुन २६, २०८२ मंगलबार ९:४:१०
क. प्रचण्ड