ललितपुरदेखि सिंहदरबारसम्म प्रधानमन्त्री साझा बसमा (फोटो फिचर)

मंसीर १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा गर्नुभएको छ । आइतबार बिहान साझा बस समितिको कार्यक्रम समुद्घाटन गरेपछि प्रधानमन्त्री साझा बस हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएको हो । यसअघि नै प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा कम्तिमा ३० वटा साझा बस थप्न दिएको निर्देशन बमोजिम आइतबार बसको उद्घाटन गरिएको हो । प्रधानमन्त्रीको ललितपुरदेखि सिंहदरबारसम्मको यात्रा हेर्नुहोस् । (फोटो फिचर)

_DSC9542_DSC9561_DSC9565_DSC9580_DSC9620_DSC9679

कात्तिक ७, २०८१ बुधबार ९:४:३०