संगठन चुस्त दुरुस्त बनाउन सके पहिलो शक्ति भैन्थ्यो कि ! : नविनकुमार गुभाजु

नेपाल अधिराज्य भर गाउँ-गाउँ  अनि प्रत्येक वाडहरुमा संगठन कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ त्यता तिर ध्यान जान सके वास्तब मै पहिलो शक्ति भैन्थ्यो कि? र फेरि एक पटक  हामी जस्ता नेपाली जनताले गर्ने स्थान रहन्थ्यो कि?

Nabin Kumar Gubhaju [email protected]

कात्तिक ६, २०८१ बुधबार १:१३:४६