सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चिनियाँ राजदुत वु चुन्ताइबाट बधाई

काठमाडौं, साउन १९ गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चिनियाँ महामहीम राजदुत वु चुन्ताइले निवास लाजिम्पाटमा आई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । सम्मानीय प्रधानमन्त्रीबाट चिनियाँ महामहीम राजदुतलाई बधाईको लागि धन्यवाद दिनुभयो । सम्माननीय प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको छ ।

कात्तिक ७, २०८१ बुधबार ९:१६:३३