सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय राजदुत रन्जीत रेद्वारा बधाई ज्ञापन

काठमाडौं, साउन २० गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय महामहीम राजदुत रन्जीत रेले निवास लाजिम्पाटमा आई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भारतीय महामहीम राजदुतलाई बधाईको लागि धन्यवाद दिनुभयो । सम्माननीय प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कुटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको छ ।

कात्तिक ६, २०८१ बुधबार १:१८:१२