सम्माननीय प्रधानमन्त्री चियापान कार्यक्रममा सरिक (फोटो फिचर)

कार्तिक १२, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छुट्टा छुट्टै चियापान कार्यक्रममा सरिक हुनुभएको छ ।

_DSC0306_DSC0321_DSC0337_DSC0349

कात्तिक ७, २०८१ बुधबार ९:१८:१०