अध्यक्ष क. प्रचण्ड आज दिनभर दाङका व्यस्त

cm-dangकाठमाडौं, २६ पुस । अध्यक्ष क. प्रचण्ड आज दिनभर पाँच नम्बर प्रदेशको बैठकका क्रममा दाङमा व्यस्त हुनुहुने भएको छ । प्रदेशको बैठक पश्चात अध्यक्ष प्रचण्ड क्रान्तिकारी पत्रकार संघ दाङको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुनेछ । अध्यक्ष आजै अपरान्ह काठमाडौं आउने कार्यक्रम रहेको छ ।

माघ १९, २०८१ शनिबार ९:४५:५६