अध्यक्ष क. प्रचण्ड र सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी बीच भेट

काठमाडौं, साउन ९ गते । अध्यक्ष क. प्रचण्ड र सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी बीचमा भेट भएको छ । उक्त भेट राष्ट्रपतिले अहिले भइरहेका राजनीतिक घट्नाक्रम र अविश्वासको प्रस्तावको परामर्श लिने क्रममा भेट भएको हो । सम्मानीय राष्ट्रपतिले अविश्वासको प्रस्तावलगायतका राजनीतिक घट्नाक्रमको चासो राख्दै सहज ढंगले अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । साथै अध्यक्ष क. प्रचण्डले अहिले चलिरहेको अविश्वासको प्रस्तावलगायत राजनीतिक घट्नाक्रम र प्रक्रिया सहज ढंगले अगाडी बढ्ने बताउनु भयो ।

कात्तिक १२, २०८१ मंगलबार २:१७:७