कार्यकर्तामा प्रशिक्षण दिँदा मतदान परिचय बनाउन हुन निर्देशन दिनु: लिलाकुमार श्रेष्ठ

क. क्रन्तिकारी लाल सलाम   !

तपाइको खटाइ देस र जनताको लागी असाध्यै राम्रो छ । सबै कार्यकर्तामा प्रशिक्षण दिँदा मतदान परिचय बनाउन हुन निर्देशन दिनु भयो भने राम्रो हुने छ किनकी सबिधान सभाको दोस्रो निर्वाचनमा समर्थक को त परै जावोस कतिपय महत्व पूर्ण कार्यकर्ताको पनि मतदान परिचय पत्र थिएन ।

Lila Kumar Shrestha

कात्तिक ६, २०८१ मंगलबार २३:१५:५७