काठमाडौं, असार २६ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक सुरु

फागुन १२, २०८१ मंगलबार ०:१६:३४