काठमाडौं, १९ चैत । पार्टी स्थायी समितिको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ८ बजेबाट अध्यक्ष निवास लाजिम्पाटमा बसेको बैठकमा समसामयिक राजनीति र सांगठनीक बिषयमा छलफल भएको थियो । यसअघि मंगलबार बसेको स्थायी समिति बैठक उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निवास हात्तिवनमा बसेको थियो ।
पार्टी स्थायी समिति बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

फागुन १७, २०८१ शनिबार १४:४:३८