अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १९ चैत । नेपालका लागि चिनियाँ राजदूत यु चुन्ताईले आज बिहान अध्यक्ष प्रचण्डलाई भेट गर्नुभएको छ । अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमण र त्यस क्रममा भएका दुई देशबीचको सम्झौता बारे छलफल भएको थियो । प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा राजदूत चुन्ताईलाई अध्यक्ष प्रचण्डले धन्यवाद दिनुभएको थियो ।

chuntai_CMPrachanda2

कात्तिक ६, २०८१ बुधबार ३:३२:४८