राेम । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको United Nations Food Systems-2023 Stocktaking Moment मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै स्थानीय समय अनुसार ७:३० बजे आइपुग्नु भएको छ । प्रधानमन्त्रीलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, ईटालीका लागि H.C. Poulo Nugari र ईटालीको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।


क. प्रचण्ड