मधेसी मोर्चासँग वार्ताका लागि आजको सदन स्थगित

काठमाडौं, १६ पुस । एमाओवादी अध्यक्ष प्रचण्डको पहलमा मधेसी मोर्चासँग वार्ताका लागि आजकाे व्यवस्थापिका संसदको बैठक आइतवारसम्म स्थगित भएको छ । संविधान संशोधनका लागि सहमति कायम गर्न अध्यक्ष प्रचण्ड विगतदेखि नै सक्रियतापूर्वक लागि रहनु भएको छ । व्यवस्थापिका संसदको बैठक तीन दिनदेखि संविधान संशोधन विधेयकमाथिको छलफल जारी छ।

कात्तिक ६, २०८१ बुधबार ५:८:३५